Saturday, 24 October, 2020    |    २०७७ कार्तीक ८ गते , शनिवार

स्वनाम साथीलाई पनि कोरोनाले आक्रान्त तुल्यायो


२०७७ कार्तीक १ गते , शनिवार प्रकाशित



मार्क्सीय गुरुकुलका संयोजक तथा मार्क्सबादी आन्दोलनका अभियन्ता तथा माटो बचाऔं, देश बचाऔं भनेर चिन्ता लिने ब्यक्तित्व स्वनाम साथीमाथि कोरोनाले आक्रमण गरेको र पाटन अस्पताल भरना भएको थाहा भएको  छ ।


मृगौलाका रोगी उनी श्वास प्रश्वासको पनि बारम्बार बिमारी पर्दै आएका थिए । उनको उपचारमा राज्यले ध्यान देओस् र एकजना देशभक्त, जनप्रेमी र आमूल परिबर्तनको आन्दोलनप्रति समर्पित ब्यक्तित्वको स्वास्थ्यको ख्याल गरियोस् भन्ने सामाजिक सञ्जालभरी ब्यक्त चिन्ताले प्रष्ट पारेको छ । कमरेड स्वनाम साथीको मनोबल उच्च रहने गर्दै आएको र उनले कोरोनामाथि बिजय प्राप्त गर्ने बिश्वास धेरैले लिएका छन् ।

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif