Saturday, 24 October, 2020    |    २०७७ कार्तीक ८ गते , शनिवार

एकैदिन ४३ सय ९२ संक्रमित थपिए, संक्रमितको संख्या १ लाख २६ हजार १३७ पुग्यो मृतक ७१५ पुगे


२०७७ आश्विन ३० गते , शुक्रवार प्रकाशित

 एकैदिन ४३ सय ९२ संक्रमित थपिए, संक्रमितको संख्या १ लाख २६ हजार १३७ पुग्यो मृतक ७१५ पुगे        एकैदिन देशभर थप ४ हजार ३९२ जनामा कोरोना भाइरस  संक्रमणको पुष्टि भएको छ ।             स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ४ हजार ३ सय ९२ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको छ ।
    त्यस्तै कोरोनाबाट ३ हजार ५२२ निको भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ८८ हजार ४० पुगेको छ।
    अहिले देशका विभिन्न अस्पताल तथा होम आइसोलेसनमा ३७ हजार ३८२ सक्रिय संक्रमित छन्।
    कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ सय १५ पुगेको छ। आज मात्र थप मृतक २१ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।
    त्यस्तै १६ हजार ५३१ जनाको पिसिआर परीक्षण गरिएको हो।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif