Saturday, 24 October, 2020    |    २०७७ कार्तीक ८ गते , शनिवार

जनताको समर्थन र सहयोगमा टुंगिएको डा. केसीको अनशन


२०७७ आश्विन २५ गते , आईतवार प्रकाशित

 
चौतर्फी बिरोध र जनदबाब सिर्जना भए पछि नेपाल सरकारले अनशनरत बरिष्ठ चिकित्सक डा. गोबिन्द केसीसँग गएराती मध्यरात १२ बजेर ०५ मिनेट जाँदा पुनः एक गरेको सम्झौता गरे पछि डा. केसीको अनशनको अन्त्य भएको छ ।  यो सम्झौतालाई अक्षरसः पालन गरेर देशको चिकित्सा शिक्षा लगायतका शिक्षा र स्वास्थ्य क्षेत्रका बिकृति र बिसंगतिहरुको अन्त्य गर्ने र जनताका स्वास्थ्य र शिक्षाको जिम्मा सरकारले लिएर यी आधारभूत कुरालाई ब्यापारिक बस्तु बनाएर गैैर नाफामूलक यो क्षेत्रलाई राज्यले जिम्मा दिनु पर्दछ र यी क्षेत्रलाई नाफा कमाउने मानबद्रोही ब्यापार र उद्योगमा परिणत गरिनु हुँदैन भन्ने कुरालाई आत्मसात गरिनु पर्दछ र यसो गर्नु बास्तवमा आधुनिक राज्यको आधारभूत दायित्व नै हो  



सम्झौता कायान्वयन र ब्याख्यामा भ्रष्टिकरण र आलेटाले नगरी यसलाई ब्यबहारमा खरो उतार्दा मात्र यो जनहितमा प्रयुक्त हुन्छ । यसका लागि सामाजिक र जन स्तरीय दबाबको पनि उत्तिकै खाँचो छ । डा. केसीको अनशन आन्दोलनमा ऐक्यबद्धता जनाएर उहाको आन्दोलनलाई सहयोग पुर्याउने सबै सबै धन्यबादका पात्र छन् र कसैले पनि उठाएका आन्दोलनका राम्रा पक्षमा यस्तो किसिमको जन ऐक्यबद्धता प्रदर्शन गर्नु राम्रो परम्परा हो । राजनीतिक, आर्थिक, सामाजिक क्षेत्रका जनता र राष्ट्रको हितमा गरिने यस्ता आन्दोनलहरुमा पनि ब्यापक जनताको ऐक्यबद्धता आजको राष्ट्रिय आवश्यकता नै बनेको कुरालाई बिर्सन हुँदैन ।


सरकार र डा. केसीका बीच सम्पन्न  यस प्रकार रहेका छन् :





लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif