Saturday, 24 October, 2020    |    २०७७ कार्तीक ८ गते , शनिवार

कलाकार हरिबंश दम्पत्तिलाई पनि कोरोना


२०७७ आश्विन २१ गते , बुधवार प्रकाशित

चर्चित कलाकार हरिबंश आचार्य र उहाँकी धर्मपत्नी रमिला आचार्यलाई पनि कोरोना संक्रमण भएको कुरा कलाकार हरिबंशले सामाजिक सञ्जाल मार्फत सार्बजनिक गरेका छन् । उनीहरु दुबैले गएको सोमबार परीक्षण गराएका थिए । त्यसको नतिजा आउँदा कोरोना पोजेटिभ देखियो । उनीहरु दुबैको स्वास्थ्य सामान्य रहेको र कुनै समस्या नआएको बताइएको छ । 

    यस स्थितिमा उनीहरुले आफूसँग सम्पर्कमा आएका महानुभावहरुलाई पनि सुरक्षित स्वास्थ्य र फैलिनबाट रोक्नका निमित्त होम आइसोलेशनमा बस्न निमित्त आग्रह गरेका छन् । 

  देशमा कोरोना बढ्दोरुपमा फैलिदै गएकोप्रति सचेत र चिन्तित कलाकार हरिबंशले जनस्वास्थ्य सम्वन्धि मापदण्डको परिपालना गर्न पनि सबैलार्ई सुझाब दिएका छन् ।

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif