Saturday, 24 October, 2020    |    २०७७ कार्तीक ८ गते , शनिवार

गण्डकीमा प्रदेसमा थपिए ७१ संक्रमित: बागलुङ मात्र ३१


२०७७ आश्विन १२ गते , सोमवार प्रकाशित

  सीताराम थापा

  गण्डकी प्रदेसमा एकै साेमबार दिन ७१ जनामा काेरना देखिएकाे छ। यस मध्ये बागलुङ जिल्लामा मात्र ३१ जना काेरना पष्टि भएका हुन।  गण्डकी स्वास्थ्य निर्देशनालयले जारी गरेको बिज्ञप्ती अनुसार गण्डकी प्रदेशका ४ जिल्लाहरु हुन।बागलुङ  काठेखाेला गाउपालिका १० जना, बागलुङ नगरपनलिका ५ जना, जैमिनी नगरपालिकामा २ जना र गलकोट नगरपालिकामा १४ जना बिदेस बाट अाएर क्वारानटाईनमा बसिरहेका कोरोना संक्रमण भएकाे हाे ।नवलपरासी पूर्वको कावासोतीमा २ जना  हुन। त्यस्तै कास्कीको पोखरा महानगर पालिकामा २१ जना र लमजुङको मध्यनेपाल गाउँपालिकाका १६ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनाले उल्लेख गरेकाे छ ।
 


  पछिल्लो तथ्याङ्क अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ७ सय ४४ पुगेको हाे । सबैको परीक्षण क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको हो । कास्कीको पोखरामा महानगर पालिकाकाे २ जना नेपाल प्रहरीमा कार्यरत रहेका छन। अन्य ७ जना नगरकै निर्माणाधीन अपार्टमेन्ट निर्माणका लागि काम गर्ने श्रमिक हुन् । लमजुङको एक जना शपक्षक रहेका जनाईएकाे छ।


  पछिल्लो तथ्याङ्क अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ७ सय ४४ पुगेको हाे । सबैको परीक्षण क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको हो ।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif