Saturday, 19 September, 2020    |    २०७७ आश्विन ३ गते , शनिवार

बिश्वमा आज कोरोना संक्रमितको संख्या ३ करोडभन्दा बढी


२०७७ आश्विन १ गते , विहीवार प्रकाशित


कोरोना महामारीले आज बिश्वका ३ करोभडभन्दा बढी मानिसलाई संक्रमण गरेर आक्रान्त पारेको छ ।वर्ल्डोमिटरलेदिएको तथ्यांक अनुसार आज यो संख्या ३ करोड २३ हजार ४ सय ५८ पुगेको छ ।

त्यसैगरी यसबाट मृत्यु हुने मानिसहरुको संख्या आज बिश्वमा ९लाख ४४ हजार ६ सय ५० पुगेको छ ।

यसबाट सक्रिय बिमारी रहेका मानिसहरु अझै पनि ७३ लाख २ हजार १७१ रहेका छन् भने तीमध्ये ६१ हजार २ सय ३ सय ३४ मानिस गम्भीर अबस्थामा रहेका छन् ।

अहिलेसम्म यो कोरोना लागेर निको भएका मानिसहरुको संख्या पनि सर्बाधिक छ । त्यसरी निको भएकाहरुको संखया २ करोड १७ लाख ७६ हजार ६ सय ५० रहेको छ ।

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif