Monday, 28 September, 2020    |    २०७७ आश्विन १२ गते , सोमवार

किसानका छोरा सुगा जापानको नयाँ प्रधानमन्त्रीमा निर्बाचित


२०७७ भाद्र ३१ गते , बुधवार प्रकाशित

काठमाण्डौ । आज जापानमा योसिहिडी सुगा जापानको प्रधानमन्त्रीमा निर्बाचित भएका छन् । उनलाई संसद रहेका ४६२ सांसदमध्ये ३१४ ले मत दिएर प्रधानमन्त्री चुनेको हो ।


अहिले ७१ बर्ष पुगेका सुगा स्ट्रबेरी किसानका छोरा हुन् ।



उनी निबर्तमान प्रधानमत्ती सिञ्जो आबेको बिश्वास पात्र मानिन्छन् । यस अघि उनलाई आबेले क्याबिनेट सचिब बनाएका थिए । 



आबेले स्वास्थ्यको कारणले राजीनामा गरे लगत्तै सुगा जापानको लिबरल डेमोक्रेटिक पाटीृका नेता चुनिएका थिए र उनैलाई जापानको भावी प्रधानमन्त्रीको रुपमा हेरिएको थियो । –एजेन्सी

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif