Saturday, 19 September, 2020    |    २०७७ आश्विन ३ गते , शनिवार

आज एकै दिन थपियो १,५३९ जनामा संक्रमण देशभरीमा ऐलेसम्म ५८ हजार ३२७ पुगे, कूल मृत्यु ३७९


२०७७ भाद्र ३१ गते , बुधवार प्रकाशित




बितेको २४ घण्टायता कोरोना संक्रमितको संख्या १,५३९ पुगेको छ भने देशभरीमा संमग्र संक्रमितको संख्या ५८ हजार ३२७ हुन पुगेको छ ।


स्वास्थ्य मन्त्रलायका प्रबक्ता डा. जागेश्वर गौतमले आज अपरान्ह दिएको दिएको जानकारी अनुसार बितको २४ घण्टामा १ हजा ६८ जना संक्रमित निको पनि भएका छन् । यसरी निको हुनेको ऐलेसम्मको कूल संख्या ४१ हजार ७०६ हुनपुगेको छ ।



देशभरीमा आज सकृया संक्रमितको संख्या १६ हजार २४२ रहेको छ भने बितेको २४ घण्टा यता ८ जनाको मृत्युका साथै कूल मृत्यु हुनेको ऐलेसम्मको संखया ३७९ हुन पुगको छ ।

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif