Monday, 28 September, 2020    |    २०७७ आश्विन १२ गते , सोमवार

६ रेक्टर स्केलको भूकम्प, सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु


२०७७ भाद्र ३१ गते , बुधवार प्रकाशित

 
बुधबार बिहान ६ रेक्टर स्केलको भूकम्प गएको छ । 

स्थानीय समय अनुसार बिहान ५ बजेर १९ मिनेटमा सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु भएर लोकल म्याग्निच्युडमा ६.० मापनको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो बहत्तर सालकै महाभूकम्पको पराकम्पन हो । 

चिनको सीमा नजिक पर्ने उक्त क्षेत्रमा आएको पराकम्प काठमाण्डौ उपत्यका आसपास एवं पूर्व क्षेत्रमा महशुस गरिएका थियो ।

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif