Monday, 28 September, 2020    |    २०७७ आश्विन १२ गते , सोमवार

देशभर १४५९ संक्रमित थपिए, उपत्यकामा मात्रै ६७६ मा कोरोना पुष्टि


२०७७ भाद्र ३० गते , मंगलवार प्रकाशित


पछिल्लो २४ घण्टामा देशभर १ हजार ४ सय ५९  नयाँ संक्रमित थपिएका छन्। कूल संक्रमितको संख्या ५६ हजार ७ सय ८८ पुगेको छ। 

उपत्यकामामा मात्रै ६७६ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ५५५ , ललितपुरमा  ३५ र भक्तपुरमा ८६ जनालाई  कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै उपत्यकामा कोराना संक्रमितको संख्या १२ हजार ९ सय २४ पुगेको छ। 

पछिल्लो २४ घन्टामा थप १०६२ जना कोरोना संक्रमणमुक्त भएसँगै मुलुकभर हालसम्म ४० हजार ६३८ उपचारपछि निको भएका छन्। देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ७७९ छ। 
 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif