Saturday, 24 October, 2020    |    २०७७ कार्तीक ८ गते , शनिवार

कोरोनाबाट २ करोड ७७ लाख ११ हजार ३ सय ५५ संक्रमित, ९ लाख ६ सय ८९ मृतक


२०७७ भाद्र २४ गते , बुधवार प्रकाशित



बिश्वमा कोरोना संक्रमणको क्रम निरन्तर बढ्दो छ ।आज त्यसको संख्या २ करोड ७७ लाख ११ हजार ३५५ जना संक्रमित भएका छन् भने ९लाख ६८९ जनाको मृत्यु भइसकेको छ ।


संक्रमणबाट निको भएका मानिसहरुको संख्या सबैभन्दा बढी छ । यो संख्या १ करोड ९८ लाख १ हजार ७८२ रहेको छ । 


तर अझै बिमारीको संख्या पनि कम छैन । त्यो संख्या ७० लाख ८ हजार ७८२ छ र तीमध्ये ६० हजार ३२०  जना गम्भीर अबस्थाबाट गुज्रिरहेका छन् ।

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif