Saturday, 19 September, 2020    |    २०७७ आश्विन ३ गते , शनिवार

कोरोना संक्रमितमा अमेरिका, ब्राजिल र भारत अग्रस्थानमा


२०७७ श्रावण २६ गते , सोमवार प्रकाशित

बिश्वमा कोरोना भाइरस संक्रमितहरुको संख्या २ करोडा नाघेको छ । जसमध्ये सबैभन्दा बढी संक्रमित अमेरिका, ब्राजिल र भारत रहेका छन् ।


अमेरिकामा यतिबेला कोरोना संक्रमित ५१ लाख ९६ हजार ७५५ संक्रमित छन् भने १ लाख ६५ हजार ५६५ को मृत्यु भइसकेको छ ।


त्यसपछि ब्राजिलमा ३० लाख ३५ हजार ५ सय ८२ संक्रमित छन् भने तीमध्येका १ लाख १ हजार १ सय ३६ को मृत्यु भइसकेको छ ।


तेश्रो, भारतमा २२ लाख १४हजार १३७ संक्रमित छन् भने तीमध्येका ४४ हजार ४ सय ६४ को मृत्यु भइसको छ ।


नेपालमा अहिले २२ हजार ९ सय ७२ संक्रमित छन् भने ७५ जनाको मृत्यु भइसकेको छ।

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif