Saturday, 19 September, 2020    |    २०७७ आश्विन ३ गते , शनिवार

बिश्वमा कोरोना संक्रमित २ करोडभन्दा बढी


२०७७ श्रावण २६ गते , सोमवार प्रकाशित

आज बिहान ४.५९ बजे बिश्वमा कोरोना संक्रमितको संख्याले २ करोड नाघेको छ । यसको संख्या २ करोड ३३१ पुगेको छ ।

    यसबाट मृत्यु हुनेको संख्या ७ लाख ३३हजार १३९ पुगेको  छ ।


    यो रोग लागेर निको हुनेको संख्या पनि १ करोड २८ लाख ८२ हजार ४७२ रहेको छ । 


    बिमारीको संख्या ६३ लाख १९ हजार ८ सय ६३ छ ।ती मध्ये ६४ हजा ८५७ जना गम्भीर अबस्थामा छन् ।

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif