Saturday, 19 September, 2020    |    २०७७ आश्विन ३ गते , शनिवार

कोटेश्वर क्षेत्रमा संक्रमित बढेपछि बजार क्षेत्र सील


२०७७ श्रावण २५ गते , आईतवार प्रकाशित

  काठमाण्डौंको कोटेश्वर बजार क्षेत्रमा प्रहरीले सील गरेको छ । थप ७ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टी भएपछि कोेटेश्वर प्रहरी चौकी आसपासको क्षेत्रमा बजार बन्द गरिएको हो । 

केहि दिन अघि ५ जना मात्र संक्रमित रहेको यस क्षेत्रमा कूल १२ जना ब्यक्तिमा संक्रमण फैलिएको छ । अपरान्ह थप व्यक्तिमा संक्रमणको जानकारी प्राप्त भएपछि चोक बजार क्षेत्रलाई प्रहरीले सील गरेको जनाएको छ ।

कोटेश्वर व्यवसायी संघले पनि साँझपख माइकिङ गरेर कोरोना संक्रमणको जोखिम बढेको भन्दै व्यवसायीहरुलाई केहि दिनका लागि स्वतस्स्फूर्त रुपमाबजार बन्द आव्हान गरेको थियो ।   

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif