Tuesday, 11 August, 2020    |    २०७७ श्रावण २७ गते , मंगलवार

पहिरोमा परेर गुल्मीमा एकै घरका चारजना पुरिए


२०७७ श्रावण १७ गते , शनिवार प्रकाशित

    गुल्मी, रुरु । पहिरोमा पुरिएर गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नं ५ आटिपाटामा  एकै घरका चार जनाको मृत्यु भएको छ ।     अिनेशुक्रबार राती करीब ९ बजेतिर घर माथिबाट आएको पहिरोका कारण बिना माझी उनका २ छोरा र एक छोरीको मृत्यु भएको बताइएको छ ।      यस सम्बन्धमा घटना स्थलमा प्रहरी जाँदै गरेको र बिस्तृत बिबरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif