Tuesday, 11 August, 2020    |    २०७७ श्रावण २७ गते , मंगलवार

बिश्वमा कोरोनाका पछिल्लो स्थिति यस्तो छ आज


२०७७ श्रावण १६ गते , शुक्रवार प्रकाशित

    बिश्व महामारी कोरोना भाइरस फैलिन क्रम रोकिएको छैन । यस क्रममा आजको बिश्वमा कोरोना संक्रमितको संखया १ करोड ७४ लाख ६४ हजार ९ सय ९५ पुगेको छ ।

    कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पनि आज ६७ लाख ६४ हजा ९ पुगेको छ । यसबाट गम्भीर बिमारीको संख्या ६६ हजा ३ सय ९० रहेको छ ।

    कोरोना संक्रमणबाट निको भएका मानिसहरुको संख्या १ करोड ९ लाख ३२ हजार ९ सय १२ रेहको छ  भने बिमारीको संख्या पनि ५८ लाख ५५ हजार ६ सय ७४ रहेको छ ।

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif