बिश्व महामारी कोरोना भाइरस फैलिन क्रम रोकिएको छैन । यस क्रममा आजको बिश्वमा कोरोना संक्रमितको संखया १ करोड ७४ लाख ६४ हजार ९ सय ९५ पुगेको छ ।
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पनि आज ६७ लाख ६४ हजा ९ पुगेको छ । यसबाट गम्भीर बिमारीको संख्या ६६ हजा ३ सय ९० रहेको छ ।

कोरोना संक्रमणबाट निको भएका मानिसहरुको संख्या १ करोड ९ लाख ३२ हजार ९ सय १२ रेहको छ भने बिमारीको संख्या पनि ५८ लाख ५५ हजार ६ सय ७४ रहेको छ ।