Tuesday, 11 August, 2020    |    २०७७ श्रावण २७ गते , मंगलवार

बिश्वमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दो


२०७७ श्रावण १५ गते , विहीवार प्रकाशित

काठमाण्डौ । आज बिहान ७.५५ सम्मको बिश्वको कोरोना संक्रमितको संख्या १ करोड ७१ ला ८४ हजार ७ सय ७० पुगेको छ ।   यसबाट आजसम्मको मृतकको संख्या पनि बढ्दै गएर ६ लाख ७० हजार १ सय ५१ पुगको छ ।     संक्रमितहरुमध्ये अहिलेसम्म १ करोड ६ लाख ९६ हजार ६ सय ४ जना निको भएका छन् भने अझै ५८ लाख १८ हजार १४ जना बिमारी नै छन् । ती बिमारीमध्ये पनि ६६ अजार ३ सय २ जना गम्भीर अबस्थाबाट गुज्रिरहेको वल्र्डोमिटरले जनाएको छ ।      बैठने से खरगोस(खरायो) का भी सिंग आता है । साँच्चो ठहरिदैछ !

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif