Tuesday, 11 August, 2020    |    २०७७ श्रावण २७ गते , मंगलवार

बिश्वमा कारोनाको बढ्दो प्रकोप जारी


२०७७ श्रावण १३ गते , मंगलवार प्रकाशित

आज बिश्वमा कारोनाबाट संक्रमित मानिसको संख्या १ करोड ६६ लाख ४२ हजार ६ सय ३१ पुगेको छ ।      यस महामारीबाट बिश्वभरीमा मृत्यु हुनेको संख्या ६ लाख ५६ हजार ४ सय ९४ पुगिसकेको छ भने अहिले पनि  गम्भीर बिमारीको संख्या ६६ हजार ५ सय ७५ रहेको छ ।     यो रोग लागेर निको भएकाहरुको संख्या पनि १ करोड २३ लाख १ हजार ७ सय ७ पुगेका छन् भने ५७ लाख ५४ हजार ४ सय ३० रहेको छ ।     नेपालमा कोरोनाबाट मृतकको संख्या ४४ पुगेको छ ।

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif