Tuesday, 11 August, 2020    |    २०७७ श्रावण २७ गते , मंगलवार

नेपाल लाइफ इन्स्योरेन्सको कार्यवाहक सिइओमा प्रसाईं


२०७७ श्रावण ३ गते , शनिवार प्रकाशित

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाईं नियुक्त भएका छन् ।

प्रमुख कार्यकारी अधिकृत विवेक झाको कार्यकाल समाप्ति भएसँगै उप–प्रमुख कार्यकारी अधिकृत प्रसाईंले कार्यवाहक सिइओको जिम्मेवारी पाएका हुन् । असार ३१ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उनलाई कार्यवाहक सिइओको जिम्मेवारी दिएको हो । 

प्रसाईं विगत ३ वर्षदेखि नेपाल लाइफ इन्स्योरेन्समा आवद्ध छन् । यसअघि उनले बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिमा सात वर्ष काम गरेका थिए ।
 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif