Sunday, 09 August, 2020    |    २०७७ श्रावण २५ गते , आईतवार

सभामुख सापकोटाको मोतियाँ बिन्दूको शल्यक्रिया सम्पन्न


२०७७ असार २४ गते , बुधवार प्रकाशित

     काठमाडौँ । सभामुख अग्नि प्रशाद सापकोटाको आँखाको शल्यक्रिया तिलगंगा अस्पतालमा आज सम्पन्न भएको छ । 
    वरिष्ठ चिकित्सक डा. सन्दुक रुइतसहितको टोलीले बुधबार बिहान १०ः३० बजे उनको शल्यक्रिया गरेको हो ।
     यो जनाकारी सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले दिएका छन् ।
    शल्यक्रियाको सम्पूर्ण खर्च सभामुख आफैले गर्ने निर्णय गरेको पनि सापकोटाले जानकारी दिएका छन् । 
 


    केही समयदेखि आँखामा समस्या देखिएपछि चिकित्सकको सल्लाहमा सभामुखको आँखाको शल्यक्रिया गरिएको हो ।
       सभाुमखलाई एकसाता आराम गर्नु समेत चिकित्सकले सुझाएको बताइएको छ ।      

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif