Sunday, 09 August, 2020    |    २०७७ श्रावण २५ गते , आईतवार

सरिता गिरी पार्टी र सांसद दुबैबाट निस्कासित


२०७७ असार २३ गते , मंगलवार प्रकाशित

    समाजबादी पार्टीले आफ्नो पार्टीको नीतिविपरीत काम गरेको भन्दै समाजवादी पार्टीले नेत्री सरिता गिरीलाई निष्काशित गरेको छ । तर गिरीले यसलाई पार्टीको अन लफुल एक्ट भन्दै अदालत जाने भनेकी छन् ।     पार्टीले कारबाही गरेको सूचना संसदलाई दिए पछि उनको सांसद पद पनि बर्खास्तीमा परेको छ ।     समाजबादी पार्टीको ४२५ सदस्यीय केन्द्रीय समितिले मात्र यस्तो निर्णय गर्न सक्ने गिरीको दबाी छ ।
      तर नेपालको पुनर्मुद्रित नक्शा संबिधानमा समावेश गराउन संबिधान संशोधन प्रस्ताव गरिदा पार्टीको ह्वीप बिपरीत आफु खुशी छुट्टै संशोधन प्रस्ताव प्रस्तुत गरेकी थिइन् र मतदानका दिन संसद छोडेर बाहिर निस्केकी थिइन् । उनलाई पार्टीले त्यसैबेला कारबाही गर्ने कुरा प्रकाशमा ल्याएको थियो । 
    पार्टीको नेतृत्वले भने पार्टीका बिधान अनुसार नै कारबाही गरेको बताएको छ ।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif