Sunday, 09 August, 2020    |    २०७७ श्रावण २५ गते , आईतवार

आज र भोली देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि


२०७७ असार २२ गते , सोमवार प्रकाशित

      काठमाडौं । आज र भोली देशभरका पाँच वर्षसम्मका बालबालिकालाई  भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ ।
    यस समवन्धमा स्वास्थ्य सेवा विभागले आफ्नो घर नजिकको खोप केन्द्रमा लगेर बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन सबैलाई अनुरोध गरेको छ ।         कोरोना भाइरसको प्रकोपले गर्दा गत वैशाख ६ र ७ गते ख्वाउनु पर्ने भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन नसकिएको र त्यो कार्यक्रम स्थगित गरिएकोले  आज र भोलिका लागि यो कार्यक्रम तय भएको स्वास्थ्य सेवा विभागको पोषण शाखाले जनाएको छ ।

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif