Tuesday, 11 August, 2020    |    २०७७ श्रावण २७ गते , मंगलवार

संसदको बजेट अधिवेशन स्थगित गर्ने निर्णय लियो सरकारले


२०७७ असार १८ गते , विहीवार प्रकाशित

 आज बिहान बसेको मन्त्रिपरिषदको आकश्म्मिक बैठकले संसदको बजेट अधिवेशन स्थगित गर्ने निर्णय गरेको छ।     बिहान बालुवाटारमा बोलाइएको आकस्मिक मन्त्रिपरिषदको बैठकले चालु बजेट अधिवेश स्थगित गर्ने निर्णय गरेको हो।         मन्त्रिपरिषदको बैठक अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शितल निवास पुगेर भेटेका थिए।     संसदको बैठक आगामी आगामी सोमबारका लागि बैठक बोलाइएको थियो। तर, मन्त्रिपरिषदले बजेट अधिवेशन नै स्थगित गर्ने निर्णय गरेको शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले बताएका छन् ।
    बालुवाटारमा  मन्त्रिपरिषदको बैठक सकिए पछि नेकपाको स्थायी कमिटी शुरु भएको छ।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif