Sunday, 09 August, 2020    |    २०७७ श्रावण २५ गते , आईतवार

आन्तरिक समस्या बीच सत्तारुढ नेकपा बैठक शुरु


२०७७ असार १७ गते , बुधवार प्रकाशित

    सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समितिको पाचौं दिनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ ।       केही दिनदेखि पार्टीभित्र चरम विवाद देखिएको अवस्थामा आजको बैठक कसरी अगाडि बढ्छ भन्ने महत्वका हिसावले बाहिर पनि  हेरिएको छ ।         हिजो बबैठकमा बोल्ने १८ मध्ये अधिकांश स्थायी समिति सदस्यले ओलीको राजीनामा गरेका थिए ।     असार १० गतेबाट शुरु बैठकले विभिन्न ७ वटा एजेण्डाहरु तय गरेको थियो । जसमा मिलिनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी), नेपाल भारत सीमा विवाद, कोरोना महामारी तथा रोकथामका उपाय लगायत एजेण्डा समेटिएपनि बैठकमा पार्टी भित्रको आन्तरिक किचलोलाई मुख्य केन्द्रमा राखि छलफलहरु भइरहेका छन् ।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif