Saturday, 19 September, 2020    |    २०७७ आश्विन ३ गते , शनिवार

बिश्वमा कोरोना संक्रमित १ करोड २ लाख ८० हजार मृत्यु ५ लाख बढी


२०७७ असार १५ गते , सोमवार प्रकाशित

   आज पनि बिश्वमा कोरोना फैलिने क्रम जारी छ । अहिलेसम्म जम्मा १ करोड २ लाख ८० हजार ३ सय ९७ जना मानिसहरु यसबाट आक्रान्त छन् । त्यसबाट ५ लाख ५ हजार १ सय ४७ जना मानिसको मृत्यु भइसकेको छ ।
    बिमारी परेका मानिसहरुमध्ये ५५ लाख ८० हजार ९ सय ५९ जना मानिसहरु निको भइसकेका छन् । अझै पनि ४१ लाख ९४ हाजार २ सय ९३ जना मानिस बिमारी नै छन् । तीमध्ये ५७ हजार ४ सय ८३ जना मानिसहरु गम्भीर अबस्थाबाट गुज्रिरहेका छन् ।


    बिमारी परेका मनिशरुमध्ये ५५ लाख ८० हजार ९ सय ५९ मानिसहरु ठीक भएका छन् भने ४१ लाख ९४ हजार २ सय ९३ जन मनिस् अझै बिमारी छन्। बिमारीमध्ये ५७ हर्ज ४  सय ८३ जन मनिस् अझैपनि गम्भीर बिमारी छन्।

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif