Monday, 06 July, 2020    |    २०७७ असार २२ गते , सोमवार

बिश्वमा कोरोना संक्रमितको संख्या १ करोड पुग्न लाग्यो


२०७७ असार १३ गते , शनिवार प्रकाशित

 निवन 


आज बिश्वमा कोरोना संक्रमितहरुको संख्या ९९ लाख ४७ हजार ६ सय ५२ पुगेको छ यस हिसाबले भोली सम्ममा यो संख्या १ करोड नाघ्ने देखिन्छ । आजसम्म मृतकको संख्या ४ लाख ९७ हजार ८ सय ३० पुगेको छ भने यो पनि बढेर ५ लाख पुग्ने देखिन्छ ।

    अहिलेसम्म निको भएका मनिसहरुको संख्या ५३ लाख ९१ हजार ४ सय २४ पुगेको छ । बाँकी बिमारीको संख्या ४० लाख ५८ हजार ३ सय ९८ पुगेको छ । तीमध्ये  गम्भीर बिरामीको संख्या पनि अझै ५७ हजार ७ सय ११ रहेको छ । 

  नेपालमा पनि संक्रमितहरुको संख्या १२ हजार ५५ पुगको छ भने मृतकको संख्या पनि २९ रहेको छ ।

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif