Monday, 06 July, 2020    |    २०७७ असार २२ गते , सोमवार

असार १२ गते बैठक बस्ने गरी सत्ताधारी दलको बैठक स्थगित : एमसीसी बारे चर्चासम्म पनि भएन


२०७७ असार १० गते , बुधवार प्रकाशित

  आज बसेको सत्तारुढ दल नेकपा स्थायी कमिटी बैठक बिना निष्कर्ष स्थगित भएको छ ।
    अत्यन्तै विवादित एमसीसीबारे आजको बैठकले टुङ्गो लगाउने भनिए पनि यसबारे छलफल नै नभएको बताइएको छ ।       बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले मात्रै धारणा राखेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।       आज तय भएको पाँचवटा एजेण्डाको विषयमा अध्यक्षद्धयले समान्य जानकारी मात्रै दिएको प्रबक्ताको भनाई छ ।     स्थाई समितिका अन्य सदस्यहरुलाई आज बोल्नै दिइएन । अनि अर्को बैठक असरा १२ गते विहान ११ बजे बस्ने सहमति भएको छ ।    

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif