Monday, 06 July, 2020    |    २०७७ असार २२ गते , सोमवार

कोरोना संक्रमित १ करोड पुग्न लागे मृतक ५ लाख ७९ भन्दा बढी


२०७७ असार १० गते , बुधवार प्रकाशित

  बिश्वमा कोरोाना माइरस (कोभिड–१९)ले संक्रमित मानिसहरुको संख्या यतिबोल ९३ लाख ५९ हजार २ सय ७९ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ४ लाख ७९ हजार ८ सय ७९ जना मानिसको मृत्यु भइसकेको छ । अहिले पनि यसबाट आक्रान्त गम्भीर मानिसहरुको संख्या ५८ हजा १३ सरहेको छ ।       संक्रमित भएकाहरुमध्येमा अहिलेसम्म निको भएका मानिसहरुको संख्या ५० लाख ४६ हजार २ सय ७२ रहेको छ भने बिमार मानिसहरुको संख्या ३७ लाख ७५ हजार १ सय २८ रहेको छ । यो महामारी शुरु भएको ६ महिना पुगिसक्दा पनि यसबाट छुटकारा पाउने स्थिति अझै पनि बनेको छैन ।

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif