Sunday, 29 November, 2020    |    २०७७ मंसीर १४ गते , आईतवार

गाडी किन्न यस्तो अफर, अहिले किन्नुस् पैसा पछि तिर्नुस्


२०७७ असार ४ गते , विहीवार प्रकाशित

निसान गाडीको आधिकारीक वितरक पायोनियर मोटोकर्पले बन्दाबन्दीको अवस्थालाई मध्यनजर गर्दै “बाइ नाव, पे लेटर” योजना  बजारमा ल्याएको छ ।

यस अन्तर्गत निसान गाडी  खरिद  गर्दा ६ महिनासम्मको ईएमआइ र ब्याज कम्पनीले नै व्यहोर्ने जानकारी पायोनियर मोटोकर्पले गराएको छ ।

साथै निसानका सबै  गाडीहरु ३० प्रतिशत डाउन पेमेन्टमा उपलब्ध हुने बताइएको छ ।

निशान नेपालले आजसम्मकै सबैभन्दा उत्कृष्ट अफर नेपाली अटो बजारमा ल्याएको दावी गरेको छ ।

यो योजना स्टक रहने अवधिसम्म लागु हुने कम्पनीले जनएको छ भने सर्तहरु समेत लागू हुनेछन् ।

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif