Sunday, 09 August, 2020    |    २०७७ श्रावण २५ गते , आईतवार

आयाम साकोसको नेतृत्वमा रक्तदान कार्यक्रम


२०७७ जेष्ठ ३२ गते , आईतवार प्रकाशित

ललितपुर ताल्चिखेल स्थित आयाम बचत तथा ऋण सहकारी सस्था लि, वासुकी बचत समुह र आश्रेय हेल्थ केयर सेन्टर को सयूक्त आयोजनमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा ७२ जनाले रक्तदान गरेका थिए । लकडाउनको समयमा पनि सामाजिक उत्तरदायित्व र समुदाय प्रतिको चासोलाई पुरा गर्न आयाम साकोसले सफलतापूर्व रक्तदान कार्यक्रमको नेतृत्व गरेको छ । 

कार्यक्रम सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा केशब पौडेल, तुलशि नारायण महर्जन, धन बहादुर गुरुङ, माधव प्रसाद नेपाल,चेतनाथ बजगाइ लगायत रक्तदान गर्ने सम्पुर्ण रक्तदाताहरुलाई संस्थाका व्यवस्थापक गणेशप्रसाद नेपालले धन्यबाद ब्यक्त गरे । 




 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif