Tuesday, 11 August, 2020    |    २०७७ श्रावण २७ गते , मंगलवार

बालश्रम बिरोधी दिवस : एक जानकारी


२०७७ जेष्ठ ३० गते , शुक्रवार प्रकाशित


निवन सुबेदी

  आज १२ जून बालबालिका श्रम बिरोधी अन्तरााष्ट्रिय दिवस हो । आजभन्दा पाच बर्ष पहिला सन २०१५ मा बिश्वमा ३० करोड बलबालिकालाई श्रममा लगाइएको तथ्यांक प्रकाशित भएको  थियो । त्यसयता बिश्वका बिभन्न देशमा  १० करोड बालबालिकाहरुलाई श्रम शोषणबाट मुक्त गरियो ।



अझै पनि बिश्वमा २० करोड बालबालिकालाई बिभिन्न श्रम कार्यमा लगाइएको तथ्यांक छ । यो बिश्वका सबै देशहरुका  लागि ठूलो चूनौती र सिधै बाल अधिकार बिरोधी कुरा हो । यसका बिरुद्ध जोडदार आवाज उठाउनु पर्दछ र बाल श्रमको जोडदार बिरोध गरिन पर्छ । अन्यथा बाल श्रम बिरोधी दिवस मनएको कुनै अर्थ हुँदैन । 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif