Monday, 06 July, 2020    |    २०७७ असार २२ गते , सोमवार

नेपालमा सबै भन्दा बढी सोमबार २३९ कोरोना संक्रमितको संख्या १,८११ पुग्यो


२०७७ जेष्ठ १९ गते , सोमवार प्रकाशित


     सीताराम थापा
   सोमबार अपरान्ह ४ बजेदेखि साँझसम्म थप १३ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै कोरोना संक्रमित हुनेको संख्या १ हजार ८११ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको पछिल्लो तथ्यांक अनुसार पाल्पाको निस्दी गाउँपालिका दुई जना पुरुष, नवलपरासीको सरावल गागउँपालिकाका एक जना बालक, गुल्मी रेसुङ्गा नगरपालिकाका एक जना पुरुष, कपिलवस्तु मायाँदेवी गाउँपालिकाका सात जना र रुपन्देही गैडहवा गाउँपालिकाका ३ बालिका र एक पुरुषलाई कोरोना संक्रमण देखिएको हो ।    

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif