Friday, 03 July, 2020    |    २०७७ असार १९ गते , शुक्रवार

पछिल्लो २४ घण्टामा २२६ संक्रमित बढे, अब १७९८ पुगे


२०७७ जेष्ठ १९ गते , सोमवार प्रकाशित

  काठमाण्डौ । नेपालमा दिनानुदिन कोरोना संक्रमण तीब्र गतिमा बढ्दो छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जेष्ठ १९ गते सोमबार  आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २२६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । २४ घण्टामै यति धेरै संक्रमित भएको यो पहिलो पटक हो ।         जसमा २ सय १३ जना पुरुष र १३ जना महिला रहेका छन् । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १७९८ पुगेको स्वास्थ्य मन्त्रालयले बताएको छ । आजै अझ कति थपिने हुन् केही भन्न सकिन्न ।   

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif