Friday, 03 July, 2020    |    २०७७ असार १९ गते , शुक्रवार

बिरोध प्रदर्शनको चपेटामा परेर राष्ट्रपति ट्रम्प बंकरको शरणमा


२०७७ जेष्ठ १९ गते , सोमवार प्रकाशित

  एकजना अश्वेत अमेरिकी नागरिक जर्ज फ्लोइड हत्या काण्डले अमेरिकाभरी उग्र बिरोभ प्रदर्शन निम्तिएकोले गर्दा ह्वाइट हाउस नजिक कर्फ्यू लागेको र राष्ट्रपति डोनल्ड  ट्रम्पले पनि बंकरमा शरण लिनुपरेको अबस्था अमेरिकामा सिर्जना भएको छ । 
  यतिबेला अमेरिकाको राजनधानी वाशिङ्गटन लगायत अमेरिकाका धेरै शहरहरु बिरोध प्रदर्शनको चपेटामा यो बिरोध तेश्रो दिनसम्म पुग्दा स्थिति सम्हालिनसक्नु र अनियन्त्रित बन्न गएकोले राष्ट्रपतिलाई समेत बंकरमा लैजानु परेको बताइएको छ ।

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif