Friday, 03 July, 2020    |    २०७७ असार १९ गते , शुक्रवार

बैंक, बित्तीय संस्था र आवश्यकीय सेवाका पसलहरु खुल्ने


२०७७ जेष्ठ १७ गते , शनिवार प्रकाशित

कपिलबस्तुको जिल्ला प्रशासन कार्यालयले एक महत्वपूर्ण सूचना जारी गर्दै यही जेष्ठ १८ गतेदेखि बैंक तथा बित्तीय संस्थाहरु सुचारुरुपले सञ्चालन हुने बताएको छ । जिल्लाको डिसीसीएमसीको २०७७ जेष्ठ १६ गते बसेको बैठकले यो सूचना जारी गरेको हो ।

    यसका अतिरिक्त अति आबश्यकीय बस्तु र सेवाका पसलहरु पनि प्रत्येक दिन बिहान ७ बजेदेखि ९ बजेसम्म खुल्ने र घाटगद्दी गरी राखिएका नदीजन्य बस्तुहरु आबश्यकता अनुसार ढुवानी गर्न सकिने समेत सो सूचनाा जनाइएको छ । सूचनामा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मनोजकुमार शैनीले हस्ताक्षर गरेका छन् ।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif