Tuesday, 02 June, 2020    |    २०७७ जेष्ठ २० गते , मंगलवार

नेपालमा ३३ जना संक्रमित थपिए जम्मा आज ५८१ पुगे


२०७७ जेष्ठ १० गते , शनिवार प्रकाशित

    आज नेपालमा थप ३३ जनामा कोरोना भाइरसको संक्रमण थपिएको छ। देशका विभिन्न जिल्लामा गरी थप ३३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिएका छन् ।

    यो समाचार लेख्दासम्म नेपालमा संक्रमितको संख्या ५८१ पुगेको छ। आज बिहान पनि ३२ जना नयाँ संक्रमित थपिएका थिए। बिहानको ३२ र दिउसो थपिएको ३३ सहित आज शनिबार मात्र ५५ जनामा संक्रमण देखिएको हो। संक्रमण देखिएका सबैको स्वास्थ्य सामान्य रहेको डा देवकोटाले सदा झैं आज पनि जानकारी दिए।

      नेपालमा हालसम्म कोरोनाका कारण ३ जनाको मृत्यु भएको ५ भने ७० जना उपचारपछि निको भएका छन्।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif