Tuesday, 02 June, 2020    |    २०७७ जेष्ठ २० गते , मंगलवार

संसद सचिवालयमा संबिधान संशोधन गर्ने प्रस्ताब दर्ता


२०७७ जेष्ठ १० गते , शनिवार प्रकाशित

    सरकारले संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार कानूनमन्त्री डा. शिवमाया तुम्बाहाङफेले संशोधन विधेयक संसद सचिवालयमा दर्ता गरेको हो ।   े मन्त्रिपरिषद्को हिजो बसेको बैठकले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर हालै जारी गरेको नयाँ नक्साअनुसार संविधानको अनुसूची ३ मा रहेको निशान छाप संशोधनका लागि संविधान संशोधन गर्ने निर्णय गरेको थियो ।       यो संसदको बैठक यही जेठ १३ गते बस्ने तय छ । सम्भवत संसदमा १३ गते नै यस विषयमा निर्णय हुने बताइएको छ ।      

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif