Tuesday, 02 June, 2020    |    २०७७ जेष्ठ २० गते , मंगलवार

पाकिस्तान एयरलाइन्सको विमान बस्तीमा खस्यो


२०७७ जेष्ठ ९ गते , शुक्रवार प्रकाशित

पाकिस्तानको लाहोरबाट कराचीतर्फ गइरहेको एक यात्रुवाहक विमान दुर्घटनामा परेको छ।

यात्रुहरुको यकिन तथ्यांक नआएतापनि ९० जना भन्दा बढि यात्रु र आठजना चालकदलका सदस्य विमानमा सवार रहेको जनाइएको छ । कराचीस्थित जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनु ठिक अघि विमान दुर्घटना भई नजिको वस्तीमा खस्न पुगेको हो । 

वस्तीका ४ वटा घरमा क्षति पुगेको भउपनि के कति क्षति भयो भन्ने विवरण आइसकेको छैन । उद्धार कार्य जारी रहेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन्।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif