Tuesday, 02 June, 2020    |    २०७७ जेष्ठ २० गते , मंगलवार

बिश्वमा कोरोना कहर बढ्दो : संक्रमित ५,१८८,६५६ मृत्यु ३३४,०५७


२०७७ जेष्ठ ९ गते , शुक्रवार प्रकाशित

आज जेष्ठ ९ गते बिहान ५.४५ बजेसम्मको अभिलेखले बिश्वभरीमा संक्रमित, ५,१८८,६५६, मृत्यु ३३४,०५७, निकोभएका २,०७८,४५५बिमार २,७७६,१४४ गम्भीर ४५,६३५ अबस्थामा रहेको देखाएको छ । 

  नेपालमा पनि संक्रमित र मृत्यु हुने क्रम बढ्दो छ । अहिलेसम्म कोरोना भाइरसबाट संक्रमितहरुको संख्या ४५७ पुगको छ भने मृतक हिजोबाट ३ जना पुगेका छन् । यस रोगबाट ४९ जना मुक्त भएका छन् 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif