Tuesday, 02 June, 2020    |    २०७७ जेष्ठ २० गते , मंगलवार

कोरोनाबाट थप १ जनाको मृत्यु संक्रमित ९ थपिए जम्मा संक्रमित ४५३


२०७७ जेष्ठ ८ गते , विहीवार प्रकाशित

सीताराम थापा

  कोरोना भाइरसबाट आज गुल्मी मदाने गाउपालिकाका ४१ बर्षीय शिक्षकको निधन भएको छ । उनी   रुपन्देही मणिग्रामको क्रिम्सन अस्पतालमा भेण्टिलेटरमा उपचाररत थिए । उनको आज बिहान देहाबसान भएको त्यो अस्पतलाले एक बिज्ञप्ति मार्फत जनाइसकेको थियो ।


यस घटनलाई आज अपरान्ह स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा. बिकास देबकोटाले पनि पुष्टी गरेका छन् । यसरी नेपालमा कोरोना संक्रमणबाट तेश्रो ब्यक्तिको मृत्यु हुन पुगको छ । 
  कोरोना भाइरस लागेर उपचाररत दुइ महिला र दुइ पुरुष आज निको भएर अस्पतालबाट डिस्चार्ज भएको पनि डा. बिकास देबकोटाले जानकारी गराएका छन् ।

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif