Monday, 01 June, 2020    |    २०७७ जेष्ठ १९ गते , सोमवार

बिश्वमा कोरोना संक्रमित ५० लाख नाघ्यो मृतक ३२५,३२५


२०७७ जेष्ठ ७ गते , बुधवार प्रकाशित

  कोरोना भाइरसको बिश्वब्यापी संक्रमण बढ्दो छ । यसको संख्या आज मई  २० का दिन ५.४० बजेको समयमा ५० लाख ०८ हजर ३९१ पुगेको छ भने मृतको संख्या ३ लाख २५ हजार ३२५ पुगेको छ ।

    त्यसरी नै निको भएका  मानिसहरुको  संख्या १९ लाख ७४ हजार ९७९ पुगेकोछ  भने बिमारीको संख्या २७ लाख ०८ हजार ०८७ रहेको छ । त्यसमध्येमा गम्भीर बिमारीको संख्या ४५ हजार ४३५ रहेको छ । 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif