Tuesday, 02 June, 2020    |    २०७७ जेष्ठ २० गते , मंगलवार

कोभिड—१९का बिच बिश्व स्वास्थ्य सगठनको ७३औ बार्षिकोत्सब


२०७७ जेष्ठ ५ गते , सोमवार प्रकाशित

 
विश्व स्वास्थ्य संगठनको (डब्ल्यूएचओ) को७३औं बार्षिकोत्सब अबसरमा बिश्व स्वास्थ्य महासभाm आजदेखि आरम्भ हुन लागेको छ । तर यस पटकको महासभा कोभिड–१९ को कारणले गर्दा भर्चुअल अर्थात् भिडिओ कन्फरेन्सिङ्गद्वारा सम्पन्न गरिदैछ । यस महासभामा संगठनका सबै १९४ देश सहभागी हुनेछन् । सम्भावना के छ भने यो महासभामा अमेरिका र उसका सहयोगी मित्र देशहरुले कोरोना भाइरसको सामना गर्ने सन्दर्भमा यस संस्थाको नेतृत्व गरिरहेका त्यस सस्थाका प्मुख टेड्रोस अधानोभ ग्राबियेससको तीब्र आलोचना होस् ।  यता चीन भने त्यत्तिकै तत्परकातकासाथ बिश्व स्वास्थ्य संगठनलाई बचाउन गर्न गर्न अग्रसर  हुनेछ ।   दुइ दिने यस बिश्व स्वास्थ्य महासभाका बिश्व स्वास्थ्य संगठनको कार्यकारी बोर्डको पनि चुनाव हुनेछ जसमा ३४ सदस्य हुने गर्दछन् । उल्लेखनीय के छ भने बिश्व स्वास्थ्य महासभाल जहाँ संगठनका आधारभूत नीतिहरु तथा बजेट निर्धारण गर्दछ भने अर्कोतिर त्यही कार्यकारी बोर्डको महानिर्देशकको नेतृत्व गर्ने स्थाई सचिवालयको माध्यमबाट त्यसलाई ती नीति र बजेटको कार्यान्वयन गर्दछ ।

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif