Tuesday, 02 June, 2020    |    २०७७ जेष्ठ २० गते , मंगलवार

अप्रिलको अन्तिम सातामा भारतीय सिने जगता दुइ अभिनेता अस्ताए


२०७७ बैशाख १९ गते , शुक्रवार प्रकाशित

भारतीय सिने जगतमा दुइ चर्चित अभिनेता इरफान खान र ऋषि कपुरको अप्रिलको अन्तिम सातामा निधन भयो । एक दनि अगाडि अप्रिल २९ मा खनाको र ३० दिन कपुरको निधन भएको थियो ।उनीहरुको आ–आफ्नै किसिमको बिशिष्ट सिने चरित्र रहेको थियो र उनीहरुले बेग्लै किसिमको सिने चारित्रक छाप छोडेर गएका छन् भन्ने हिन्दी सिने जगतका बिश्लेषकहरु औंल्याउँदछन् ।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif