Tuesday, 02 June, 2020    |    २०७७ जेष्ठ २० गते , मंगलवार

बिश्व इतिहासकै पहिलो घटना : तेलको मूल्य शून्यभन्दा तल


२०७७ बैशाख ११ गते , विहीवार प्रकाशित

  अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको(पेट्रोलियम पदार्थ)को मूल्य शून्यभन्दा पनि तल झर्ला र तेल उत्पादक देशहरु तेल किनिदिने कोही ग्राहस आउला भनेर कुरेर बस्नु पर्ने दिन आउला भनेर शायदै कसैले सोचेको थियो होला । 
    तर आज बिश्व महाब्याधी कोरोना भाइरसको प्रकोपल बिश्व बजारमा यस्तै कल्पनातीन स्थिति खडा गरिदिएको छ । इतिहासमा पहिलो पटक तेलको मूल्य शून्यभन्दा पनि तल झरेको छ । यसको सबैभन्दा नाजुक स्थिति खाडीका देशहरुमा जो काम गरिरहेका छन् तिनको भएको छ या हुन गइरहेको छ।
 

त्यहाँको अर्थिक स्थिति खराब हुँदा उनीहरु बेरोजगार बन्दछन् र ती सबै आ–आफ्नो देशमा फिर्ता आउने बाहेक अरु बिकल्प कुनै रहँदैन । त्यसैल तिनको समस्या सम्बधित देशले हल गर्न आजै र अहिलेदेखि नै सोच्नु पर्दछ ।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif