Monday, 01 June, 2020    |    २०७७ जेष्ठ १९ गते , सोमवार

कोरोनाले अझ च्यापेपछि बृटिश प्रम जोन्सन सघन उपचारमा


२०७६ चैत्र २५ गते , मंगलवार प्रकाशित

बृटेनका प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोनाभाइरस सङ्क्रमणका लक्षणहरू उनमा अझ “खराब“ भएपछि  अस्पतालको सघन उपचार कक्षमा सारिएको प्रधानमन्त्री कार्यालय डाउनिङ्ग स्ट्रीटले जनाएको समाचार छ । 
  सरकारका एकजना प्रवक्ताले प्रधानमन्त्री जोनसनलाई उनको चिकित्सकहरूको टोलीको सल्लाहमा इन्टेनसिभ केअर युनिट सघन उपचार कक्षमा सारिएको र उनको “राम हेरबिचार भइरहेको“ बताएका छन्।
  कोरोना भाइरस संक्रमण देखिए पछि एकान्तबासमा रहेका ५५ वर्षीय प्रधानमन्त्री जोनसनलाई गएको आइतवार लण्डनस्थित सेन्ट टमसेज अस्पतालमा भर्ना गरिएको थियो।    

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif