Monday, 01 June, 2020    |    २०७७ जेष्ठ १९ गते , सोमवार

कोरोना कहर १,३३७,१६७ जना संक्रमित ७४,१७६ को मृत्यु


२०७६ चैत्र २५ गते , मंगलवार प्रकाशित

आज बिहान २.४५ बजे सम्मको बिश्व स्वास्थ्य संगठनको अभिले ख अनुसार कोरोना कहरबाट बिश्व भरीमा  १,३३,१६७ जना मानिस संक्रमित र ७४,१८० मृत्युु भएको छ । कोरोना लागेर जाति भएकाहरुको संख्या २७७, ७५७ रहेको छ भने बिमारहरुको संख्या ९८५,४१५  रहेको छ ।    यस मध्ये अमेरिकामा सबैभन्दा बढी संक्रमित ३३२,२९९ जना छन् भने मृतकको संख्या १०,०९८ रहेको छ । त्यसरी नै स्पेनमा संक्रमित १३५,०३२ र मृतक १३१६९ इटली संक्रमित १३२,५४७ र मृतक १६,५२३ जर्मनी संक्रमित १०२,०२४ मृतक १,६९५ फ्रानस संक्रमित ९८,०१० र मृतक ८,९११ र चीन संक्रमित ८१,७०८ र मृतक ३,३३१ रहेका छन् । त्यसैगरी भारत संक्रमित ४७७ढ       र मृतक  १३७      तथा नेपालमा सक्रमित ९ जना संक्रमित रहेको अहिलेसम्मको अभिलेख छ । यो सक्रमण संसारका २०९ देश र क्षेत्रहरुमा फैलिसकेको छ ।

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif