Monday, 06 April, 2020    |    २०७६ चैत्र २४ गते , सोमवार

अमेरिका संक्रमितमा चीन र इटालीभन्दा अगाडि


२०७६ चैत्र १४ गते , शुक्रवार प्रकाशित

फैलदो संक्रामक महामारी कोभिड–१९ले अमेरिकालाई सबैभन्दा बढी संक्रमण गरेको छ र चीन र इटालीलाई अमेरिकाले उछिनेको छ । आज बिहान ४ः ३० नाघ्दा न नाघ्दै अमेरिकामा संक्रमित मानिसहरुको संख्या ८३,०१६ पुगिसकेको छ । जबकि चीनमा ८१,२८५  छ भने इटलीमा ८०,५८९ रहेको छ । 
  यस क्रममा स्पेन ५७,७८६, जर्मनी ४३,९३८, इरान २९,४०६, फ्रान्स २९,१५५, स्वीट्जर ल्याण्ड ११,८११, बेलायत ११,६५८ तथा मृतकामा  अहिलेसम्म मृतकमा भने इटली ८,२१५, स्पेन ४,३६५, चीन ३,२८७ , इरान २,२३५४, फ्रान्स १,६९६ र अमेरिका १,२०१,रहेका छन् । 
  यतिबेला बिश्वमा कोरोना कहरको स्थिति हेर्दा संक्रमित ५२८,७०४,मृतक २३,९५८,निको भएका १२३,३६४ र बिमार ३८२,३८३ रहेका छन् ।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif