Monday, 06 April, 2020    |    २०७६ चैत्र २४ गते , सोमवार

भस्मासुरे भाइरस प्रकोपमा चीन, इटली र अमेरिका अग्रपंक्तिमा


२०७६ चैत्र १३ गते , विहीवार प्रकाशित

  कोरोना भाइरसको कहर बिश्वब्यपीरुपमा बढ्दो छ । त्यसमा पनि अहिले चीन लगायत एशियाली मुलुकहरुमाभन्दा यूरोप र अमेरिकातिर यसको प्रकोप अझ बढेर गएको छ । अहिले चीन पछि सबैभन्दा बढी इटलीमा  संक्रमितहरु ८०,५३९ पुगेका छन् भने मृतक ८,१६५  पुगेका छन् भने अमेरिकामा संक्रमित ७५,०६९ र मृतक १,०८० पुगेको राती ११ बजको तथ्यांकले देखाएको छ ।

   यस क्रममा स्पेन संक्रमित ५६,१९६ मृतक ४,१४५, जर्मनी संक्रमित ४३,६४६ मृतक २३९ इरान मृतक २९,४०६ मृतक २,२३४ र  फ्रान्स २५,२३४ मृतक १,३३१ रहेका छन् । अहिलेसम्म बिश्वका १९८ देश र क्षेत्रहरुमा यो भाइरसको प्रकोप पुगिसकेको छ । भारतमा अहिलेसम्म संक्रमित ७१९ र मृतक १६ पुगिसको छ भने नेपालमा अहिलेसम्म संक्रमित ३ मात्र भेटिएको बताइएको छ । 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif