Monday, 06 April, 2020    |    २०७६ चैत्र २४ गते , सोमवार

कपिलवस्तुमा निषेधाज्ञा जारी


२०७६ चैत्र ११ गते , मंगलवार प्रकाशित

  कपिलवस्तु 
  जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले मंगलबारदेखि निषेधाज्ञा (कर्फ्यू) जारी गरेको छ । लकडाउनको अवज्ञा गर्दै सर्वसाधारण घरबाहिर निस्कन थालेपछि जिल्ला सुरक्षा समितिको आकस्मिक बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif