Monday, 06 April, 2020    |    २०७६ चैत्र २४ गते , सोमवार

इलाम मंगलबारेको गजुरमुखी डेरीमा आगलागी १ करोडको क्षति


२०७६ चैत्र १ गते , शनिवार प्रकाशित


देउमाई। इलाम पश्चिमको प्रसिद्ध मंगलबारे बजारको तल्लो बुधबारमा स्थित गजुरमुखी दुग्ध डेरीमा अपरान्ह हागलागी हुँदा डेरी उद्योग जलेको छ । यसबाट करीब एक करोड जतिको क्षति भएको अनुमान स्थानीयले गरेका छन् ।

क्षतिको पूर्ण बिवरण आउन सकेको छैन भने के कारणले आगलागी भएको हो त्यो पनि खुल्न नसकेको समाचार छ । अशेष बुढाथोकीले सञ्चालन गरेको यो उद्योगमा लागेको आगो भने अहिले निभाइसकिएको समाचारमा जनाइएको छ ।

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif